Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरू (आ.व. २१००/०१ को लक्ष्य)

  • Ajnabee Khadka
  • December 05, 2025
  • 758

राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरू (आ.व. २१००/०१ को लक्ष्य)

National goals, targets and indicators (Goals of FY 2100/01)
क्र.सं राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक एकाई आ.व. २१००/०१ को लक्ष्य
१ आर्थिक बृद्धिदर (औषत) प्रतिशत १०.५
२ कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान प्रतिशत ९
३ कुल गार्हस्थ्य उत्पादनमा उद्योगको क्षेत्रको योगदान प्रतिशत ३०
४ कुल गार्हस्थ्य उत्पादनमा सेवाको क्षेत्रको योगदान प्रतिशत ६१
५ प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर १२,१००
६ गरिबीको रेखा मुनी रहेको जनसंख्या प्रतिशत ०
७ बहुआयामिक गरिबीमा रहेको जनसंख्या प्रतिशत ३
८ सम्पत्तिमा आधारित जिनि गुणक सूचक ०.२५
९ आम्दानीमा माथिल्लो १०% र तल्लो ४०% जनसंख्याको अनुपात अनुपात १.१
१० श्रमशक्ती सहभागिता दर प्रतिशत ७२
११ रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा प्रतिशत ७०
१२ विद्युत उत्पादन मेगावाट ४०,०००
१३ विद्युतमा पहुँच पुगेका परिवार प्रतिशत १००
१४ प्रतिव्यक्ति विद्युत उपभोग किलोवाट घण्टा ३,५००
१५ ३० मिनेटसम्मको दूरीमा यातायात पहुँच भएको परिवार प्रतिशत ९९
१६ राष्ट्रिय र प्रादेशिक लोकमार्ग किमि ३३,०००
१७ राष्ट्रिय लोकमार्ग किमि ३,०००
१८ रेलमार्ग किमि २,२००
१९ इन्टरनेटमा पहुँच प्राप्त परिवार प्रतिशत १००
२० अपेक्षित आयु वर्ष ८०
२१ मातृमृत्युदर जना २०
२२ पाँच वर्षमुनीको बालमृत्युदर जना ८
२३ ५ वर्षमुनीका कम तौल भएका बालबालिका प्रतिशत २
२४ साक्षरता दर प्रतिशत ९९
२५ माध्यमिक तहमा खुद भर्नादर प्रतिशत ९५
२६ उच्चशिक्षामा कूल भर्नादर प्रतिशत ४०
२७ उच्चमाध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या प्रतिशत ९५
२८ आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या प्रतिशत १००
२९ लैंगिक विकास सूचकांक सूचकांक ०.९९
३० मानव विकास सूचकांक सूचकांक ०.७६०

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA