Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विविध विशेषता बोकेका राष्ट्रिय निकुञ्जहरू

  • Bikash Shrestha
  • August 18, 2025
  • 612

विविध विशेषता बोकेका राष्ट्रिय निकुञ्जहरू

National parks with diverse characteristics
विशेषता (Feature) राष्ट्रिय निकुञ्ज 
नेपालको सबैभन्दा पहिलो र पुरानो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज
नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे. फोक्सुन्डो
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज
हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज लाङ्टाङ राष्ट्रिय निकुञ्ज
नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज
चारकोसे झाडी कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ ? पर्सा राष्ट्रिय निकुञ्ज
सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो ? चितवन राष्ट्रिय निकुञ्ज
राजधानीबाट सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
जैविक विविधताको दृष्टिकोणले विश्वकै अग्रणी स्थानमा रहेको राष्ट्रिय निकुञ्ज लाङ्टाङ राष्ट्रिय निकुञ्ज
विश्वकै गहिरो अरुण उपत्यका (१२१९ मी.) कुन राष्ट्रिय निकुञ्जमा पर्छ ? मकालु बरुण राष्ट्रिय निकुञ्ज

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 81
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1590
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 83
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 119
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 121
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA