Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आर्थिक वर्ष २०८२/८३ बजेटका उद्देश्यहरु :

  • Bikash Shrestha
  • July 28, 2025
  • 536

आर्थिक वर्ष २०८२/८३ बजेटका उद्देश्यहरु :

Objectives of the budget for the fiscal year 2082/83:

आर्थिक वर्ष २०८२/८३ बजेटका उद्देश्यहरु :
१) उच्च दिगो एवं फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने
२) उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने
३) आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने
४) सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने
५) गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।


आर्थिक वर्ष २०८२/८३ बजेटका प्राथामिकताहरु :
१) उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि,
२) प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार
३) सामाजिक क्षेत्रमा गुणात्मक सुधार
४) सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता,
५) नागरिकमैत्री सेवा, भ्रष्ट्राचार नियन्त्रण र शासकीय सुधार ।


आर्थिक वर्ष २०८२/८३ बजेटका नयाँ कार्यक्रमहरु
> दुई वर्षभित्र चामलमा आत्मनिर्भर
> ५ लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराइने
> सार्वजनिक निकायमा इन्टरनेटलाई परिचालन
> निजी क्षेत्रसँग ७ अर्ब रुपियाँ बराबरको परियोजना विकास सम्झौता
> हप्तामा २० घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै पढ्‌दै कार्यक्रम
> व्यवसायीलाई विदेशमा आंशिक लगानी खुला
> वृद्धभत्ताको उमेर ७० वर्ष
> कर्मचारीलाई थप तीन हजार महंगी भत्ता ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA