Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गरिबीको लघुक्षेत्र अनुमान - २०८०

  • Ajnabee Khadka
  • January 14, 2026
  • 789

गरिबीको लघुक्षेत्र अनुमान - २०८०

Small Area Estimation of Poverty 2023
  • राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको 'गरिबीको लघुक्षेत्र अनुमान' (Small Area Estimation of Poverty) सम्बन्धी प्रतिवेदन अनुसार नेपालका ४४४ स्थानीय तहमा गरिबीको दर: राष्ट्रिय औसत २०.२७% भन्दा बढी रहेको
  • कुल गरिब सङ्ख्या: ६२ लाख ३६ हजार १४५ जना
  • नयाँ गरिबीको रेखा: हाल प्रतिव्यक्ति वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँ खर्च गर्न नसक्ने व्यक्तिलाई गरिब मानिएको,
  • सहरी र ग्रामीण अन्तर:
    • सहरी क्षेत्रमा गरिबी दर: १८.३४ प्रतिशत
    • ग्रामीण क्षेत्र गरिबी दर: २४.६६ प्रतिशत
  • प्रदेशगत अवस्था:
    • सबैभन्दा बढी गरिबी: सुदूरपश्चिम प्रदेश (३४.१६%) 
    • सबैभन्दा कम गरिबी: गण्डकी प्रदेश (११.८८%) 

प्रदेशगत गरिबी विवरण (प्रतिशतमा):

प्रदेश गरिबी दर (%)
कोशी १७.१९
मधेश २२.५३
बागमती १२.५९
गण्डकी  ११.८८
लुम्बिनी २४.३४
कर्णाली २६.६९
सुदूरपश्चिम  ३४.१६
  • सबैभन्दा बढी गरिबी दर भएको जिल्ला: अछाम (४९.५८%)
  • सबैभन्दा कम गरिबी दर भएको जिल्ला: कास्की (६.६३%)
  • संख्याका आधारमा भने सबैभन्दा धेरै गरिबहरू काठमाडौँ जिल्ला (५९,२१८ जना) मा बसोबास गर्छन्, यद्यपि यहाँको गरिबीको प्रतिशत कम,

सबैभन्दा बढी गरिबी दर भएका १० जिल्लाहरू:

क्र.सं. जिल्ला प्रदेश गरिबी दर (%)
१. अछाम सुदूरपश्चिम ४९.५८
२. बाजुरा सुदूरपश्चिम ४८.८३
३. बझाङ सुदूरपश्चिम ४६.३५
४. मुगु कर्णाली ४४.७०
५. हुम्ला कर्णाली ४३.६५
६. डोटी सुदूरपश्चिम ४२.२१
७. कालिकोट कर्णाली ४१.२८
८. बैतडी सुदूरपश्चिम ४०.३८
९. बर्दिया लुम्बिनी ३८.३६
१०. जाजरकोट कर्णाली ३७.९०
  • स्थानीय तह (उच्चतम): जाजरकोटको जुनिचाँदे गाउँपालिका (७७.८९ प्रतिशत) 
  • स्थानीय तह (न्यूनतम): मुस्ताङको घरपझोङ गाउँपालिकामा (१.१८ प्रतिशत)
  • ७५३ स्थानीय तहमध्ये ४४४ वटामा गरिबी राष्ट्रिय औसतभन्दा बढी छ भने ३०९ वटामा राष्ट्रिय औसतभन्दा कम,

नेपालका सबैभन्दा बढी गरिबी भएका १० स्थानीय तहहरू:

क्र.सं. स्थानीय तह जिल्ला गरिबी दर (%)
१. जुनीचाँदे गाउँपालिका जाजरकोट ७७.८९
२. धकारी गाउँपालिका अछाम ७०.५७
३. सोरु गाउँपालिका मुगु ६९.७७
४. सिगास गाउँपालिका बैतडी ६६.८७
५. कमलबजार नगरपालिका अछाम ६६.८०
६. राक्सिराङ गाउँपालिका मकवानपुर ६५.६४
७. शिखर नगरपालिका डोटी ६५.३४
८. कृष्णनगर नगरपालिका कपिलवस्तु ६४.३२
९. शिवनाथ गाउँपालिका बैतडी ६४.०७
१०. त्रिवेणी नगरपालिका बाजुरा ६३.५०

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA