Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

Nepal Premier League (NPL) को दोस्रो संस्करण

  • Ajnabee Khadka
  • December 14, 2025
  • 513

Nepal Premier League (NPL) को दोस्रो संस्करण

The second edition of Nepal Premier League (NPL)
  • संस्करण: दोस्रो
  • आयोजक: Cricket Association of Nepal (CAN)
  • आयोजन मिति: वि.सं. २०८२ मंसिर १-२७
  • आयोजना स्थान: त्रिभुवन क्रिकेट मैदान
  • सहभागी टोली: जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, बिराटनगर किंग्स, लुम्बिनी लायन्स, पोखरा एवेंजेर्स र कर्णाली याक्स
  • जम्मा खेल संख्या: २२ खेल
  • पहिलो खेल: काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्स (काठमाण्डौ गोर्खाजले पाँच विकेटले पराजित गरेको,)
  • निर्णायक खेल: सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स
  • विजेता: लुम्बिनी लायन्स
  • उपविजेता: सुदूरपश्चिम रोयल्स
  • तेस्रो स्थान: बिराटनगर किंग्स
  • चौथो स्थान: काठमाडौँ गोर्खाज

  • NPL को म्यास्कट: "जित" नामक हिउँ चितुवा
  • NPL दोस्रो संस्करणमा देखिएको Robotic dog: चंखे
  • NPL दोस्रो संस्करण उद्घाटनको घोषणा: प्रधानमन्त्री श्री शुसिला कार्की (२०८२ मंसिर १)
  • विजेताले १ करोड १० लाख, उपविजेताले ५५ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख प्राप्त गरेका,
पहिलो विकेट लिने मिलिन्द कुमार (काठमाडौं)  खेलको जम्मा छक्का  ४२७ छक्का 
पहिलो अर्धशतक बनाउने र छक्का हान्ने आसिफ शेख (जनकपुर बोल्ट्स)  पहिलो शतक हान्ने खेलाडी  मार्क वाट 
पहिलो अर्धशतक बनाउने नेपाली खेलाडी  आसिफ शेख (जनकपुर बोल्ट्स)  शतक हान्ने खेलाडीहरु  मार्क वाट र एडम रोसिङ्टन 
पहिलो खेल  काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्स २०० रन कटाउने पहिलो टिम  विराटनगर किंग्स
पहिलो चौका हान्ने  लाहिरु मिलान्था सुपरओभर खेल  कुनै भएन 
प्लेअफमा पुग्ने पहिलो सुदूरपश्चिम रोयल्स फाइनल पुग्ने पहिलो सुदूरपश्चिम रोयल्स
सर्वाधिक अंकका साथ प्लेअफमा पुग्ने  सुदूरपश्चिम रोयल्स सबैभन्दा कम बलमा अर्धशतक बनाउने  भीम सार्की (१९ बलमा ५० रन) 
बजाज इमर्जिङ प्लेयर
शेर मल्ल, लुम्बिनी लायन्स
प्लेयर अफ दि टुर्नामेन्ट
रुबेन ट्रम्पलम्यान, लुम्बिनी लायन्स
Moment of the Final award
दिनेश अधिकारी
Energetic Player of The Tournament
अभिनास बोहोरा र शेर मल्ल
सर्वोत्कृष्ट खेलाडी
रोहित पौडेल
सर्वाधिक विकेट लिने खेलाडी
सन्दीप लामिछाने/अभिन्यास बोहोरा/शेर मल्ल (१७ विकेट)
पहिलो विकेट लिने खेलाडी
मिलिन्द कुमार
पहिलो अर्ध शतक बनाउने खेलाडी
आसिफ शेख
पहिलो शतक बनाउने खेलाडी
मार्क वाट (११४ रन)
NPL इतिहासमा ५ सय रन पुरा गर्ने पहिलो ब्याट्सम्यान
रवि बोपारा
NPL इतिहासमा ५ सय रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान
रोहित पौडेल 
NPL इतिहासमा ह्याट्रिक विकेट लिने पहिलो बलर
शाहब आलम
सर्वाधिक रन बनाउने खेलाडी
एडम रोसिङ्टन, पोखरा एवेंजेर्स (३२३ रन)
सर्वाधिक रन बनाउने नेपाली खेलाडी
रोहित पौडेल, लुम्बिनी लायन्स (२७६ रन) 

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA