Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको शिक्षा क्षेत्रका महत्वपूर्ण तथ्य र तथ्याङ्कहरू

  • Ajnabee Khadka
  • April 01, 2026
  • 303

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको शिक्षा क्षेत्रका महत्वपूर्ण तथ्य र तथ्याङ्कहरू

Important facts and figures on Nepal's education sector according to the Economic Survey 2081/82
  • आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान: ७.८७ प्रतिशत
  • चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर: १.९८ प्रतिशत 
  • विगत एक दशकमा शिक्षा क्षेत्रको औसत वृद्धिदर: ४.६० प्रतिशत

नेपालको शैक्षिक अवस्था (शैक्षिक सत्र २०८१):

विवरण तथ्याङ्क / अवस्था
कुल विद्यालय सङ्ख्या ३५,४४७
सामुदायिक विद्यालयको हिस्सा ७३.० प्रतिशत
संस्थागत विद्यालयको हिस्सा २३.० प्रतिशत
परम्परागत विद्यालयको हिस्सा ४.० प्रतिशत
कुल विद्यार्थी सङ्ख्या (कक्षा १–१२) ७०,१०,८०८
आधारभूत तह (कक्षा १–८) खुद भर्नादर ९४.१ प्रतिशत
माध्यमिक तह (कक्षा ९–१२) खुद भर्नादर ५५.८ प्रतिशत
कक्षा १ मा बाल विकास अनुभव भएका विद्यार्थी ७६.३ प्रतिशत

 

विद्यार्थी टिकाउ दर र शैक्षिक सूचकहरू (२०८१):

विवरण (विवरण सूचक) तथ्याङ्क / अवस्था
कक्षा ८ सम्मको टिकाउ दर ८६.५ प्रतिशत
कक्षा १० सम्मको टिकाउ दर ६६.९ प्रतिशत
कक्षा १२ सम्मको टिकाउ दर ४०.६ प्रतिशत
आधारभूत शिक्षा (कक्षा ८) पूरा गर्ने दर ८२.४ प्रतिशत
खुद भर्नादरमा लैङ्गिक समता सूचकाङ्क (GPI) १.०१
लैङ्गिक अवस्थाको चित्रण छात्र र छात्राको पहुँच समान

 

शिक्षकको अवस्था र अनुपात (२०८१):

विवरण तथ्याङ्क / अवस्था
कुल कार्यरत शिक्षक सङ्ख्या (सबै प्रकारका विद्यालय) २,७९,५८५
आधारभूत तह (कक्षा १–५) मा महिला शिक्षक हिस्सा ४८.९ प्रतिशत
माध्यमिक तहमा महिला शिक्षक हिस्सा १८.१ प्रतिशत
सामुदायिक विद्यालयमा प्रति शिक्षक विद्यार्थी अनुपात (Average) १ : २४
१०० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालय ५५.९ प्रतिशत

 

परीक्षाको नतिजा (२०८०/८१):

  • SEE (कक्षा १०, २०८०): ४,६४,७६७ विद्यार्थी सहभागी भएकोमा ४७.९ प्रतिशत विद्यार्थीले मात्र ग्रेड प्राप्त गरेका (Non-Graded बाहेक)
  • कक्षा १२ को नतिजा: नियमिततर्फ ५२.१५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका,

उच्च शिक्षा र प्राविधिक शिक्षा:

  • शैक्षिक सत्र २०८० मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६,७२,४८९ पुगेको,
  • कुल विद्यार्थीमध्ये ७४.३१ प्रतिशत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत,
  • "सिक र कमाऊ" (Learn and Earn) मोडल अन्तर्गत ३१५ प्राविधिक शिक्षालयका १३,७४८ विद्यार्थी लाभाविन्त भएका,
  • आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म ९२,६४८ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (NOC) लिएका,

शैक्षिक प्रोत्साहन र पूर्वाधार (२०८१):

विवरण तथ्याङ्क / अवस्था
दिवा खाजाबाट लाभान्वित विद्यार्थी (कक्षा ५ सम्म) २८ लाख ६ हजारभन्दा बढी
छात्रवृत्ति प्राप्त गर्ने सामुदायिक विद्यालयका विद्यार्थी १५ लाख ५२ हजारभन्दा बढी
इन्टरनेट सुविधा पुगेका सामुदायिक विद्यालय ८५.४३ प्रतिशत
सूचना प्रविधि प्रयोगशाला (ICT Lab) विस्तार २९.५८ प्रतिशत

 

साक्षरताको अवस्था (२०८१):

विवरण तथ्याङ्क / अवस्था
कुल साक्षरता दर (५ वर्षभन्दा माथि) ७६.३ प्रतिशत
१५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ९४.२ प्रतिशत
पूर्ण साक्षर घोषणा भएका जिल्लाहरू ६६ वटा

 

Categories

  • Current Affairs 568
  • Gorkhapatra 300
  • Others 956
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

First International wellness Day, 2083
Current Affairs

पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस, २०८३

  • Apr 25, 2026
  • 21
'Time 100' influential people 2026 and Prime Minister Balen
Current Affairs

'टाइम १००' प्रभावशाली व्यक्ति २०२६ र प्रधानमन्त्री बालेन

  • Apr 25, 2026
  • 26
World Book and Copyright Day, 2026
Current Affairs

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२६

  • Apr 24, 2026
  • 121
31st Wildlife Week
Current Affairs

३१ औं वन्यजन्तु सप्ताह

  • Apr 24, 2026
  • 117
National Yak Day, 2083
Current Affairs

राष्ट्रिय याक दिवस, २०८३

  • Apr 24, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA